१६ असार २०८३, मंगलबार 1782859178
Banner

स्थानीय तह उपनिर्वाचन: यी हुन् कांग्रेसका उम्मेदवार (सूचीसहित)

काठमाडौं-नेपाली कांग्रेसले यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली सार्वजनिक गरेको छ।

नेपाली कांग्रेसले आइतबार विज्ञप्ति जारी गर्दै पार्टीका आधिकारिक उम्मेदवारको सूची सार्वजनिक गरेको हो । 

आइतबार मनोनयन दर्ता गराउनका लागि दलका र स्वतन्त्र उम्मेदवारहरू सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । मंसिर १६ गते ४४ पदमा उपनिर्वाचन हुँदैछ।