२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 8:50 pm
समाचार

महिला इन्जिनियरलाई पिट्ने पुरुष इन्जिनियर पक्राउ

सूचना प्रेस २०८३ कार्तिक ९ सोमबार ००:००, १४:३० बजे १ मिनेट पढाइ

सुनसरी : इन्जिनियर महिलामाथि हातपात गर्ने पुरुष इन्जिनियर पक्राउ परेका छन् ।

इटहरी महानगरपालिका–९ मा कार्यरत इन्जिनियर एलिना अधिकारीमाथि असोज पहिलो साता हातपात भएको थियो ।