३० जेष्ठ २०८३, शनिबार 1781389415
समाचार

मोरङमा पोखरीमा डुबेर एक महिलाको मृत्यु

मोरङ । मोरङमा डुबेर एक महिलाको मृत्यु भएको छ । बुधबार बिहान धनपालथान गाउँपालिका–६ नुनिया टोल बस्ने भारत मोजफरपुर घर भएकी ३५ वर्षीया पुनिता झाको पोखरीमा डुबेर मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान भैरहेको जानकारी दिएको छ ।