३ आश्विन २०८१, बिहिबार 1726729289
Banner

गभर्नरको मुद्दामा अन्तरिम आदेशलाई निरन्तरता, काम गर्ने बाटो खुल्यो

काठकाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको मुद्दामा अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । 

शुक्रबार सर्वोच्चले गभर्नर अधिकारीमाथिको कारबाही यथास्थितिमा राख्नु भन्ने पहिलेको आदेशलाई निरन्तरता दिएको हो । सर्वोच्चले यसअघि वैशाख ६ गते दिएकाे अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएकाे हाे ।

सर्वोच्चको आदेशसँगै गभर्नर अधिकारीले निरन्तर काम गर्न पाउने भएका छन् ।