२८ जेष्ठ २०८३, बिहिबार 1781177125
राजनीति

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।  केहीबेर अघि मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय गर्ने तयारी छ । साथै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे उठेका प्रश्न र त्यसबारे छलफल हुने बताइएको छ ।