२० कार्तिक २०८३, शुक्रबार Saturday, 7 November 2026
हामीलाई पछ्याउनुहोस्
२० कार्तिक २०८३, शुक्रबार 4:20 am
समाचार

बस दुर्घटना हुँदा चारजनाको मृत्यु, २६ घाइते

सूचना प्रेस २०८१ पुस १२ शुक्रबार ००:००, १०:२२ बजे १ मिनेट पढाइ

काठमाडौं : भारतको उत्तरी पहाडी राज्य उत्तराखण्डमा बस दुर्घटना हुँदा एक बालकसहित चारजनाको मृत्यु भएको छ । २६ जना घाइते छन् । राज्यको नैनिताल जिल्लाको भीमताल क्षेत्रमा बस दुर्घटना भएको हो । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ । घाइतेलाई स्थानीय अस्पतालमा लगिएको छ ।