प्रकाशित मिति : २०८१ पुस २३ मंगलबार ००:०० ०७ :
०० बजे
6.5k
Shares
काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का गएको छ । भुकम्पले मज्जाले हल्लाएपछि आत्तिदै मानिस घर बाहिर निस्कीएका छन् । विहान ६ बजेर ५१ मिनेट जाँदा राजधानीमा भूकम्पको धक्का महशुस गरिएको छ। भूकम्व ७ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।