२७ जेष्ठ २०८३, बुधबार 1781119354
समाचार

असनमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौँ । असनको एक घरमा लागेको आगलागी नियन्त्रणमा आएको छ । बिहीबार दिउँसो सो घरमा आगलागी भएको थियो । आगो नेपाली सेना, नेपाल प्रहरी, स्थानीवासी लगायतको प्रयासमा नियन्त्रणमा आएको बताइएको छ ।