३० जेष्ठ २०८३, शनिबार 1781395961
राजनीति

प्रतिनिधिसभा बैठकको सुरुमै रास्वपाको अवरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो दिन बैठक सुरु हुनासाथ रास्वपाले बैठक अवरोध गरेको हो ।