काठमाडौँ । चलचित्र लाज शरणम् सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले उक्त फिल्मको सेन्सर पास गरेको हो । चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन २०२६ को दफा ८ बमोजिम नेपालभर प्रदर्शनका लागि स्वीकृति प्रदान गरिएको केन्द्रीय चलचित्र जाँच समितिले जारी गरेको प्रमाणपत्रमा उल्लेख छ ।
फागुन १४ देखि चलचित्र प्रदर्शनमा आउनेछ ।
