१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 1:21 am
Banner

तस्विरमा हेर्नुहोस पोखरामा एमालेको चुनावी सभा

सूचना प्रेस २०७९ बैशाख २६ सोमबार ००:००, १६:२२ बजे १ मिनेट पढाइ

काठमाडौं– चुनावी चटारोबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पोखराको सभालाई सम्बोधन गर्नुभयो । मेयर उम्मेदवार कृष्ण थापा र उपमेयर उम्मेदवार मन्जुदेवी गुरुङसहित ३३ वटा वडाध्यक्षमै एमालेलाई जिताउँन आग्रह गर्दै अध्यक्ष ओली चुनावी सभामा पुग्नुभएको हो ।

सभालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, संगठन विभाग प्रमुख खगराज अधिकारी, सांसद विद्या भट्टराई लगायतका नेताहरुले पनि सम्बोधन गरेका छन् । एमालेले पोखरामा गठबन्धनभन्दा ठूलो मास जम्मा गरेर शक्ति प्रदर्शन समेत गरेको छ ।