१७ आश्विन २०८३, शनिबार 11:18 pm
समाचार

प्रेस चौतारीमा २५ जना केन्द्रीय सदस्य मनोनीत (सूचीसहित)

काठमाडौं । प्रेस चौतारी नेपालले २५ जना केन्द्रीय सदस्य मनोनीत गरेको छ । खुमलटारमा बसेको दोस्रो केन्द्रीय समिति बैठकबाट उनीहरुलाई मनोनीत गरेको हो । महासचिव हीरामान लामाका अनुसार खुमलटारमा आज सम्पन्न दोस्रो केन्द्रीय समिति बैठकले मनोनयन गरेको ।

सूची

प्रकाशचन्द्र भट्टराई

विष्णु आचार्य

पुकार तिमिल्सिना

इश्वरराज ढकाल

गणेश उप्रेती

सन्दीप शर्मा रिजाल

चाँदनी आचार्य

रामचन्द्र प्रजापति

कविता अधिकारी

खगेन्द्र कार्की

राजेन्द्र ठगुन्ना

इन्दीप कोइराला

अप्सरा गौतम

भुवनसिंह ठकुरी

देवराज साउद

बालमुकुन्द आचार्य

घनश्याम धमला

दीपक श्रेष्ठ

कृष्ण धामी

दीपक बुढा

कालिका शिवाकोटी

तुलसी कोइराला

अमिर लामा

युवराज विष्ट

रामभरोसी महतो

केन्द्रीय आयोगका सदस्यः

मुकुन्द भुसाल, काठमाडौं

विनु चेम्जोङ, धनकुटा

रामबाबु सुवेदी, चितवन

बासु श्रेष्ठ, धादिङ

भानु ढकाल, अछाम

नरेन्द्र विष्ट, बैतडी