२७ भदौ २०८३, शनिबार 1789222789
Banner

२ बजेसम्म ४१ प्रतिशत मत खस्यो 

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि आज भइरहेको मतदानमा अहिलेसम्म ४१ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगले दिएको जानकारीअनुसार २ बजेसम्म ४१ प्रतिशत मत खसेको छ ।