२१ जेष्ठ २०८३, बिहिबार 1780577887
समाचार

सत्ता साझेदार दलको बैठक सुरु

काठमाडौं, १० असार । सत्ता साझेदार दलहरूको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमसहित समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ ।