२ मंसिर २०८३, बुधबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 4:52 am
Banner

दमकमा मत गणना सुरु,एमालेको अग्रता

सूचना प्रेस २०७९ बैशाख ३१ शनिबार ००:००, ०५:१८ बजे १ मिनेट पढाइ

दमक -दमकमा मतगणना सुरु भएको छ। वडा नं १ बाट सुरु गरिएको गणनाको प्रारम्भिक नतिजा अनुसार नेकपा एमालेले अग्रता लिएको छ । जस अनुसार प्रमुख पदमा एमालेकी गीता अधिकारीले ४९ गठबन्धनका राम थापाले ४१ मत प्राप्त गर्नुभएको छ । यसैगरी उपमेयरमा एमालेका अम्बिका खनालले ४१ र गठबन्धनकी रेगिना भट्राई प्रसाईंले ५१ मत पाउनु भएको छ ।

यसैगरी वडाअध्यक्षमा एमालेका हरी नेउपाने ४८ र गठबन्धनका तारा अधिकारीले ४२ मत प्राप्त गर्नुभएको छ ।