४ आश्विन २०८१, शुक्रबार 1726850149
Banner

बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १ मा एमालेको पुरै टिम बिजयी

काठमाडौं – बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १ मा एमालेको पुरै टिम बिजयी भएको छ । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १ मा एमालेका सुरेन्द्र लामाको टिम नै विजयी भएको उपमेयरका उमेदवार अनिता लामाले बताउनुभयो । महिला सदस्य चण्डिका रैला, दलित महिला सदस्य शर्मिला नेपाली, खुला सदस्य नविन श्रेष्ठ, खुला सदस्य बृद्धिमान लामा बिजयी भएका हुन् ।

लामाले ८५४ मत ल्याएर विजयी हुँदा उहाँको निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवारले ४७४ मत पाएका छन । मेयरमा बुढानिलकण्ठ १ मा सूर्यले ७७८ मत प्राप्त गर्दा रूखले ४२८ मतमात्र प्राप्त गरेको छ ।

बूढानीलकण्ठ नगरपालिकामा यस्तो छ परिणामको अपडेट