४ आश्विन २०८१, शुक्रबार 1726856096
Banner

सूर्यविनायक नगरपालिका भक्तपुरमा एमालेको सुरूआती अग्रता

भक्तपुर । सूर्यविनायक नगरपालिकामा एमालेले शुरुवाती अग्रता लिएको छ ।

प्रारम्भिक मत गणनाअनुसार ३६५ मत गणनामा एमालेका बासुदेव थापालेले १९८ मत पाएका छन्। यस्तै राप्रपाकी राधिका रानाभाटले ७० मत पाएकी छन्। मेयर उम्मेदवार खेलराज पाण्डेले अग्रता लिएका छन् । त्यस्तै उपप्रमुखमा पनि नेकपा एमालेले अग्रता लिएको छ।

एमालेकी सरिता भट्टराई तिमल्सिनाले १९७ मत पाएर अग्रता कायम गरेकी छन् ।