१६ आश्विन २०८३, शुक्रबार 12:08 am
Banner

रंगेलीमा एमालेका बगडीयाको अग्रता

मोरङको रंगेलीमा नेकपा एमाले अग्रता बनाएको छ। एमालेका उम्मेदवार दिलिप बगडियाले अग्रता बनाएका हुन्। बगडीयाले ३८२ मत पाउँदा सत्ता गठबन्धनका मोदराज घिमिरेले ३१३ मत पाएका छन्। 

रंगेली अपडेट

  • एमाले मेयर  – दिलीप वगडीया : ३८२
  • कांग्रेस मेयर  – मोदराज धिमिरे : ३१३
  • एमाले उपमेयर – भुमा पराजुली:३६७
  • समाजवादी उपमेयर – पन्नालाल मण्डल: ९५