१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 2:33 am
राजनीति

भरतपुर अपडेट: सय भोट गन्दा गठबन्धनकी उम्मेदवार रेनु दाहाल दोस्रो

सूचना प्रेस २०७९ बैशाख ३१ शनिबार ००:००, १४:५६ बजे १ मिनेट पढाइ

चितवन । बढो चासोपूर्वक हेरिएको चितवनको भरतपुर महानगरपालिकामा एक सय भोट गणना भएको छ ।

जसमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ४१ भोट पाएका छन् भने गठबन्धनकी उम्मेदवार रेनु दाहालले ३७ भोट पाएकी छन् ।त्यस्तै गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेलले ८ भोट पाएका छन् । यहाँ पौडेल र दाहालबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।