१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 3:09 am
Banner

भरतपुर महानगरमा एमालेको अग्रता

सूचना प्रेस २०७९ बैशाख ३१ शनिबार ००:००, १५:४० बजे १ मिनेट पढाइ

चितवन – नेकपा एमालेले भरतपुर महानगरपालिकामा अग्रता लिएको छ । एमालेका विजय सुवेदीले १०० मतको गठना सकिँदा ४१ मत प्राप्त गरेका छन् ।

त्यस्तै पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी रेणु दाहाल ३७ मत प्राप्त गर्नु भएको छ । त्यस्तै स्वतन्त्र जगन्नाथ पौडेलले ८ मत प्राप्त गरेका छन् । उपमेयरमा कांग्रेसले ३९ र हलोले ३५ मत प्राप्त गरेको छ ।