२ मंसिर २०८३, बुधबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 3:58 am
राजनीति

एमाले धरानले विजयको खाता खोल्यो

सूचना प्रेस २०७९ जेष्ठ १ आइतबार ००:००, ०६:५८ बजे १ मिनेट पढाइ

धरान । गठबन्धनका उम्मेदवारलाई परास्त गर्दै धरान उपमहानगरपालिकाको वडा नं २ मा एमालेले वडाअध्यक्ष जितेको छ ।

एमालेका रमेश राईले ६ सय ९५ मत ल्याउनुभएको छ उहाँका प्रतिवन्दी गठबन्धनका सुधिर लिम्बूलले ६ सय ३९ मत पाउनुभएको छ ।