२७ कार्तिक २०८३, शुक्रबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२७ कार्तिक २०८३, शुक्रबार 2:03 am
Banner

काठमाडौं महानगरमा फराकिलो मतले सुनिता डंगोल अगाडि 

सूचना प्रेस २०७९ जेष्ठ १ आइतबार ००:००, ०७:१० बजे १ मिनेट पढाइ

काठमाडौं । काठमाडौं महानगरपालिका उपप्रमुखमा सुनिता डंगोलको अग्रता फराकिलो बन्दै गएको छ ।

नेकपा एमालेबाट उपप्रमुख पदकी उमेदवार डंगोलले १७४१ मत प्राप्त गरेकी छिन् । यस्तै उनका प्रतिष्पर्धी गठबन्धनका उमेदवार रामेश्वर श्रेष्ठले ५१६ मत पाएका छन् ।