१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 2:49 am
पालिका

बूढानिलकण्ठ ६ मा एमालेका रवि खड्का ३० मतले विजयी

सूचना प्रेस २०७९ जेष्ठ २ सोमबार ००:००, ०७:५७ बजे १ मिनेट पढाइ

काठमाडौं । बूढानिलकण्ठ नगरपालिका वडा नम्बर ६ को अध्यक्षमा एमालेका रवि खड्का विजयी हुनुभएको छ । खड्का ७ सय २६ मत ल्याएर बिजयी हुनुभएको हो ।

उहाँले काँग्रेसका प्रलाद खड्कालाई ३० मत बढि ल्याएर हराउनुभएको हो । उहाँसगै एमालेबाट महिला सदस्य मुना महर्जन विजयी हुनुभएको छ । अन्यमा भने काँग्रेसले जित हासिल गरेको छ ।