काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएलं) को दोस्रो संस्करणको ट्रफी टुर आजदेखि हुने भएको छ ।

ट्रफी पूर्वको विराटनगरदेखि सुदूरपश्चिमसम्म लगिनेछ । ट्रफी विराटनगर, जनकपुर, चितवन, काठमाडौँ, पोखरा,लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा पुर्याइनेछ ।
दोस्रो संस्करणको एनपीएल आगामी पुस १ देखि २७ गतेसम्म काठमाडौँमा हुनेछ ।


