४ आश्विन २०८१, शुक्रबार 1726880398
पालिका

नारायणकाजीको गृहपालिका गोरखा सिरानचोकमा माओवादी पराजित

गोरखा – नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको आफ्नै निर्वाचन क्षेत्रम पराजित भएका छन्।

श्रेष्ठको निर्वाचन क्षेत्र र गृहपालिका रहेका सिरानचोक गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको हो।

अन्तिम मतपरिणाम अनुसार कांग्रेसका ज्ञानेन्द्र गुरुङ ५ हजार ४०३ मत ल्याएर विजयी हुँदा नेकपा माओवादी केन्द्रका नवराज पुडासैनीले ४ हजार १६८ मत ल्याउनु भएको हो ।