३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 9:55 am
Banner

संसद भवनमा पनि आगजनी

सूचना प्रेस २०८२ भदौ २४ मंगलबार ००:००, १४:४८ बजे १ मिनेट पढाइ

काठमाडौं । जेनजी आन्दोलन देशभर नियन्त्रणबाहिर गएको छ । प्रदर्शनकारीले बानेश्वरस्थित संसद भवन छिरेर तोडफोड र आगजनी गरेका छन् ।

उपत्यकाका सबै प्रहरी युनिटका प्रहरी अहिले भिड नियन्त्रणमा लिन नसकेपछि सादा पोशाकमा बाहिर निस्केका छन्

प्रधानमन्त्रीले भर्खरै राजीनामा दिइसकेका छन् ।