१५ बैशाख २०८३, मंगलबार 1777410178
Banner

चितवनस्थित प्रचण्डको घरमा प्रदर्शनकारीको आगजनी

काठमाडौं। जेनजी प्रदर्शनकारीले चितवनस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा आगजनी गरेका छन् ।

उनीहरूले  चितवनमा रहेको  प्रचण्डको घरमा आगजनी गरेका हुन् ।