२० आश्विन २०८३, मंगलबार 11:36 am
Banner

नेपाल टीभीमा तोडफोड र आगजनी

काठमाडौं । सिंहदरबारस्थित नेपाल टीभीमा तोडफोडसहित आगजनी भएको छ ।

प्रदर्शनकारीले सिंहदरबार तोडफोड र आगजनीकै क्रममा नेपाल टीभीको कार्यालयमा पनि तोडफोड र आगजनी गरेका हुन् ।