२ मंसिर २०८३, बुधबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 5:18 am
अर्थ

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

सूचना प्रेस २०८२ आश्विन १ बुधबार ००:००, ११:१५ बजे १ मिनेट पढाइ

काठमाडौं, १ असोज । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

आज सुनको मूल्य १ हजार रुपैयाँले घटेर दुई लाख १६ हजार एक सय रुपैयाँ कायम भएको छ । मंगलबार सुनको मूल्य प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले घटेको छ । मंगलबार २ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ५ सय ५० रुपैयाँ कामय भएको छ ।