३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 1:37 pm
Banner

अनलाइन सञ्चारमाध्यम दर्ता अब सूचना विभागबाटै हुने

सूचना प्रेस २०८२ आश्विन ९ बिहिबार ००:००, २०:२४ बजे १ मिनेट पढाइ

काठमाडौं । अनलाइन सञ्चारमाध्यम अब सूचना विभागबाटै दर्ता गर्न सकिने भएको छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलले यस्तो जानकारी दिएका हुन् ।

“अब अनलाइन दर्ता तथा नवीकरण जिल्ला प्रशासन कार्यालयबाट गर्नुपर्ने छैन । सूचना विभागबाटै गर्न सकिनेछ,” उनले भने ।