२७ भदौ २०८३, शनिबार 1789226772
Banner

सरकारको प्रवक्तामा सञ्चारमन्त्री खरेल

काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई  प्रवक्ता तोकेको छ ।  बिहीबार बसेको मनित्रपरिषद् बैठकले खरेललाई प्रवक्ता तोकेको हो ।