३० असार २०८३, मंगलबार 1784040726
कला/साहित्य

विवाह बन्धनमा बाँधिए अभिनेता श्रेष्ठ र अभिनेत्री शाह

काठमाडौं । अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाह विवाह बन्धनमा बाँधिएका छन् ।

सविनले यसबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । यी दुई जना लामो समयदेखि प्रेम सम्बन्धमा थिए ।