१० श्रावण २०८३, आइतबार 1785118244
Banner

इलाममा पहिरो : दुई घरका ११ जनाको मृत्यु

काठमाडौँ । इमालमा गएराति गएको पहिरोमा परी २ घरका ११ जानको मृत्यु भएको छ ।इलाम नगरपालिका–६ र माइजोगमाइ मानेभञ्ज्याङमा पहिरो जाँदा ११ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् ।  बिहानैदेखि खोज तथा उद्धार कार्य जारी रहेको उनले जानकारी दिइन् ।