५ आश्विन २०८१, शनिबार 1726914412
Banner

काठमाडौं महानगर अपडेट, बालेनले ल्याए ४२ हजार ९०२ मत

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले ४२ हजार ९०२ मत पाएर अग्र स्थानमा रहेका छन् ।

त्यस्तै दोस्रो स्थानमा कांग्रेसकी सिर्जना सिंह रहेकी छन्। उनले २४ हजार ८ सय ६७ मत पाएर दोस्रो स्थानमा रहेकी छन् । त्यस्तै एमालेका केशव स्थापितले २३ हजार ९८५ मत पाएका छन् ।