२ जेष्ठ २०८३, शनिबार 1778913575
Banner

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरासँग अख्तियारले लियो बयान

काठमाडौं-सुन तस्करी प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिएको छ।

भेपमा लुकाएर ९ किलो सुन तस्करी भएको प्रकरणमा अख्तियारले महरासँग बयान लिएको हो।