१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 5:01 am
Banner

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

सूचना प्रेस २०८२ आश्विन २६ आइतबार ००:००, १७:१८ बजे १ मिनेट पढाइ

काठमाडौं, २६ असोज । नेकपा (माओवादी केन्द्र) का नेता एवम् पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्।

सुन तस्करी प्रकरणमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

भेपमा लुकाएर नौ किलो सुन तस्करी गरेको प्रकरणमा प्रहरीले उनीसँग केही दिनअघि सोधपुछ गरेको थियो ।