३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 11:21 am
राजनीति

राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाती आयोगको प्रतिवेदन पेश

सूचना प्रेस २०८२ आश्विन ३१ शुक्रबार ००:००, १७:१८ बजे १ मिनेट पढाइ

काठमाडौँ, ३१ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाती आयोगको आर्थिक वर्ष २०८१ र ८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा आयोगका अध्यक्ष रामबहादुर थापामगरले सो प्रतिवेदन पेश गर्नुभएको हो ।