७ जेष्ठ २०८३, बिहिबार 1779366181
राजनीति

सामाखुसीमा भेला भएका राजावादी समूहलाई प्रहरीले घेरा हालेर रोक्यो

काठमाडौँ । सामाखुसीमा भेला भएका शाही युवा शक्ति नेपाल, एटीएफ तथा राजावादी समूहलाई प्रहरीले घेरा हालेर रोकेको छ । राजसंस्थाको पुनर्स्थापना, भ्रष्टाचार मुक्त समाजको माग राख्दै उनीहरुले सामाखुसी र एकान्तकुनादेखि नारायणहिटी दरबारसम्म मोटरसाइकल र्‍याली गर्न लागेका थिए । उनीहरुलाई प्रहरीले घेरा हालेर रोकेको हाे ।