२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 11:02 am
Banner

काठमाडौं महानगर अपडेट, बालेनले ल्याए ४७ हजार ७५२ मत

सूचना प्रेस २०७९ जेष्ठ ९ सोमबार ००:००, २१:०३ बजे १ मिनेट पढाइ

काठमाडौं । काठमाडौं महानगरपालिकामा एक लाख ४१ हजार ६ मतको गणना सकिएको छ । 

जसमा मेयरका स्वतन्त्र उमेदवार बालेन शाहले ४७ हजार ७५२ मत पाएका छन् ।

दोस्रो स्थाजमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले २८ हजार ८१५ मत पाएकी छन् ।

नेकपा (एमाले)का केशव स्थापित २७ हजार ९७७ मतका साथ तेस्रो स्थानमा छन् ।