२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 5:47 am
अर्थ

माउन्टेन इनर्जीले २१ प्रतिशत लाभांश दिने

सूचना प्रेस २०८२ कार्तिक २१ शुक्रबार ००:००, १२:३२ बजे १ मिनेट पढाइ


काठमाडौं । माउन्टेन इनर्जी नेपालले सेयरधनीलाई २१.०५२६ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको सञ्चालक समितिको बिहीबारको बैठकले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

लाभांश प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन् ।

आगामी मंसिर १६ गतेसम्म कम्पनीको सेयर खरिद गरेर कायम सेयरधनीले यस कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।