१० श्रावण २०८३, आइतबार 1785128390
Banner

नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्कीलाई नियुक्त

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्की नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई महानिरीक्षक नियुक्त गरेको हो ।

उनी काठमाडौं उपत्यका कार्यालय, रानीपोखरीमा कार्यरत छन् ।