१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 5:27 am
अर्थ

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सूचना प्रेस २०८२ कार्तिक २६ बुधबार ००:००, ११:४० बजे १ मिनेट पढाइ

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँ घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा २ लाख ४६ हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार घटेर तोलामा २ लाख ४४ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य भने बढेको छ । मंगलबार तोलामा ३ हजार १७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार तोलामा ३ हजार ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।