
काठमाडौं । भक्तपुरको बालकोटमा गोली चलेको छ । गोली लागेर दुई जना घाइते छन् । घटनाको विस्तृत विवरण आउन बाँकी

काठमाडौं, २४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले राजीनामा दिएका छन् । पछिल्लो देशको अवस्थालाई मध्यनजर गर्दै उनीहरूले सांसद पदबाटै राजीनामा

काठमाडौँ : निवर्तमान गृहमन्त्री रमेश लेखको कलंकीस्थित घरमा आगजनी भएको छ। आज आन्दोलनकारीहरूले लेखकको घरमा आगजनी गरेका हुन्।

काठमाडौं, २४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीसहित देशका विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिका घटनाप्रति दुःख व्यक्त गर्दै

काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काको घरमा आगजनी भएको छ । बूढानीलकण्ठमा रहेको उनको घरमा आगजनी भएको हो ।

काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आगजनी भएको छ । प्रत्यक्षदर्शीका अनुसार अहिले उनको निवासबाट धुवाँको मुस्लो आइरहेको

काठमाडौं । जेनजी युवाहरूको समूहले नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा तोडफोड गरेका छन् । सोमबारको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि

काठमाडौं । तत्कालीन गृहमन्त्री रमेश लेखकको घरमा आगजनी भएको छ । नैकापमा रहेको उनको निवास आगजनी गरेका हुन् । क्षतिको

काठमाडौं । नेकपा एमालेका सचिव रघुवीर महासेठको जनकपुर स्थित घरमा प्रदर्शनकारीले ढुङ्गामुढा गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९