काठमाडौँ, जेठ ३० गते । हिमाल आरोहणको मुख्य बेला मानिने वसन्तयामको आरोहण सकिएसँगै विभिन्न हिमालका आधार शिविर सुनसान बनेका छन् ।
काभ्रेपलाञ्चोक, २८ जेठः काभ्रेपलाञ्चोकको पनौतीमा देवताबीच यौनिकता प्रदर्शन गरी तीन दिनदेखि मनाइएको हिलेजात्रा (ज्याःपुन्ही) आज राति सम्पन्न भएको छ ।
दाङ । किसान डम्बर बुढाको दैनिकी उखुको जुस बिक्री गरेर बित्ने गरेको छ । विगत आठ वर्षदेखि उखुखेती गर्दै आएका
गण्डकी, २५ जेठः सिस्नोको तरकारी, कोदोको सेल, निगुरो, गिठ्ठा आदिका परिकारका कारण लमजुुङको क्होलासोँथर गाउँपालिका–६ स्थित पसगाउँले पर्यटक लोभ्याउने गरेको
म्याग्दी। मालिका गाउँपालिका–३ डाडागाउँमा स्वास्थ्य एकाइ स्थापना भएको एक दशकपछि आफ्नै भवनबाट सेवा सञ्चालन गरेको छ । विस २०७१ मा
गुल्मी । बडिगाड गाउँँपालिका–५ का ७७ वर्षीय बालकृष्ण अर्याल यतिबेला ड्रागन फ्रुट खेती गरेर वार्षिक १० लाख आम्दानी गर्न थालेका
तनहुँ, २२ जेठः यहाँको घिरिङ गाउँपालिका–४ स्थित बाह्रबिसेमा गत वर्षदेखि करिब ७० रोपनी क्षेत्रफलमा व्यावसायिक अङ्गुरखेती गरिएको छ । घिरिङ
सीपयुक्त बनाउँदै संस्कृति संरक्षण, प्रवर्द्धनसहित स्वरोजगार बनाउने उद्देश्यले तनहुँको म्याग्दे गाउँपालिकाले पञ्जेबाजा तालिम सञ्चालन गरेको छ। कला, संस्कृतिको संरक्षणसँगै सीपयुक्त
पूर्वका आदिवासी धिमाल समुदायको प्रमुख चाड जात्रीका अवसरमा झापाको दमक-२ डाकिनीमा मङ्गलवार लागेको ढङढङे सांस्कृतिक मेलामा ढोल नृत्य प्रस्तुत गर्दे