१५ श्रावण २०८३, शुक्रबार 1785559410
निश्चित व्यावसाय र पेशामा सफल हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन : महासचिव पोखरेल
  सूचना प्रेस  22 June, 2022

जग्गा मामिलामा सरकारी छाप किर्ते गरेकी एमाले प्रदेश साँसद खातुन…

काठमाडौ- सरकारी छाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहरिएपछि एमालेबाट निर्वाचित प्रदेश सभा सांसद गुलेफुन खातुनको पद गुमेको छ ।

  सूचना प्रेस  21 June, 2022

अध्यक्ष ओलीको प्रशंसा गर्दै दुबईका राजकुमार माक्तुमले भने, ‘तपाईं भिजिनरी…

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले आज भेटघाट गर्नुभएको छ

  सूचना प्रेस  21 June, 2022

सार्वजनिक शौचालय सञ्चालन गर्न महानगरसँग ३३ व्यवसायिक संस्थाले गरे सम्झौता…

काठमाडौं : आफूसँग भएका शौचालयलाई सार्वजनिक उपयोगमा ल्याउन इच्छुक ३३ वटा संघ संस्थाले काठमाडौं महानगरपालिकासँग सम्झौता गरेका छन्।  बैङ्क, रेष्टुरेन्ट, स्कुल, प्रकाशनगृह, बिजनेस

  सूचना प्रेस  21 June, 2022

वाणिज्य मन्त्रीको जवाफ गैरजिम्मेवार : नवीना लामा

काठमाडौं – नेकपा एमालेकी सांसद नवीना लामाले इन्धनको मूल्यवृद्धिबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले दिएको जवाफ गैरजिम्मेवारपूर्ण रहेको

  सूचना प्रेस  21 June, 2022

सत्तापक्षले निषेधको राजनीति ग¥यो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थायीत्वका लागि सहमति र सहकार्यको राजनीति आवश्यक रहेको बताउनुभएको छ ।

  सूचना प्रेस  21 June, 2022

रवि लामिछाने घोषणा गरे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’

काठमाडौँ- पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले नयाँ पार्टी निर्माणको घोषणा गरेका छन् । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै उनले

  सूचना प्रेस  21 June, 2022

‘मानव स्वास्थ्यका लागि नियमित योग आवश्यक छ’

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मानव स्वास्थ्यका लागि नियमित योग आवश्यक रहेको बताउनुभएको छ ।आठौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज

  सूचना प्रेस  21 June, 2022

जिससको खाता रोक्का हुँदा समस्या

म्याग्दी: जिल्ला समन्वय समिति (जिसस) म्याग्दीको सबै खाता रोक्का हुँदा समस्या भएको छ । तत्कालीन जिल्ला विकास समितिले पाँच वर्षअघि

  सूचना प्रेस  21 June, 2022

रवि लामिछाने आज नयाँ पार्टी घोषणा गर्ने

काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेले आज नयाँ राजनीतिक दलको घोषणा गर्ने भएका छन् । राष्ट्रिय सभागृहमा दिउँसो १ बजे उनको