81 Shares काठमाडौं । नेपाल नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् । भक्तपुर नलिनचोकस्थित हेली प्याड निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा उनीविरुद्ध आयोगले अनुसन्धान गरिरहेको थियो । सोही अनुसन्धानका लागि अधिकारीलाई पक्राउ गरिएको हो ।