२ मंसिर २०८३, बुधबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 4:02 am
राजनीति

मधेशको मुख्यमन्त्रीमा काँग्रेसका कृष्ण यादव नियुक्त

सूचना प्रेस २०८२ मंसिर १९ शुक्रबार ००:००, १७:२३ बजे १ मिनेट पढाइ

जनकपुरधाम । मधेश प्रदेशको मुख्मयन्त्रीमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नियुक्त भएका छन् । आज प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । सात दलीय गठबन्धनको समर्थनमा यादवले मुख्यमन्त्रीमा दावी पेश गरेका थिए ।