४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 10:23 am
समाज

त्रिशक्ती क्लबले रक्तदान कार्यक्रमको आयोजना गर्ने

सूचना प्रेस २०७९ जेष्ठ १४ शनिबार ००:००, १३:०६ बजे १ मिनेट पढाइ

काठमाडौं । त्रिशक्ती क्लबले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

त्रिशक्ती क्लबका स्वर्गिय अध्यक्ष बालकृष्ण खड्गीको बार्षिक पुन्य तिथिका अवसरमा रक्तदान कार्यक्रमको आयोजना हुने भएको हो । यहि जेठ १५ गते आइतबार त्रिशक्ती क्लब हाँडीगाउँमा रक्तदान कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।