काठमाडौं । प्रतिनिधि सभाको आगामी चुनावको तयारीबारे राजनीतिक दल र नागरिक प्रतिनिधिहरुसँग छलफल छलफल सुरु भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सुरु भएको छलफलमा गृह मन्त्रालय र निर्वाचन आयोगले प्रस्तुतीकरण दिइरहेका छन् ।
छलफलको मुख्य एजेन्डा प्रतिनिधि सभा सदस्य निर्वाचन कानुन एवं व्यवस्थापन रहेको छ ।


