१० जेष्ठ २०८३, आइतबार 1779607375
राजनीति

हर्क सम्पाङले गराए उम्मेदवारी दर्ता

सुनसरी । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उम्मेदवारी दर्ता गराएका छन् ।

उनले सुनसरी १ बाट मनोनयन दर्ता गराएका हुन् ।

धरान उपमहानगरपालिकाको मेयरबाट राजीनामा दिएर उनी प्रतिनिधिसभा निर्वाचन लड्न लागेका हुन् ।